• ओमिक्रोनलाई नजरअन्जान नगरौँ : डब्ल्युएचओ

    काठमाडौँ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र वृद्धि भएको र कोभिड अस्पताल भरिएको...

  • गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाइयो : ईश्वर पोखरेल

    भक्तपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाएको आरोप लगाउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उहाँले भन्नुभयो 'नेपाली काङ्ग्रेस, माओवादी, नेकपा समाजवादी मात्र नभए न्यायालय पनि गठबन्धन थपियो ।' शेरबहादुर देउवा नेतृत्वको सर...

  • राष्ट्रियसभा बैठक पुस २७ गते

    काठमाडौँ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ। बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप...

  • संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गर...

  • बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

    मोरङ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट ¥यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आ...

  • थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

    काठमाडौँ । नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको एस जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भ...

  • असंवैधानिक क्रियाकलापबाट गरिएको त्यो एउटा ‘ड्रामा’ थियो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्थापन गर्ने, नयाँ सरकार गठन गर्ने जिम्मेवारी संसदको भएपनि आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको बताउनुभएको छ । नेकपा एमालेको जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले विरुद्ध एक प्रकारको घेर...

  • एमाले म्याग्दीको जिल्ला अधिवेशन सुरु (फोटो फिचर)

    बेनी । नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा ¥याली निकालिएको छ । ...

  • सीमाबाट भित्रिन थाल्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ

    रुपन्देही । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ । केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारत...

  • मिरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने आयात–निर्यात ठप्प

    विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासि...