काठमाडौँ । पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताउनुभएको छ । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घट...
समाचार
-
-
नेमकिपाले एमसिसीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौँ । एमसिसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संघीय सांसदहरूलाई खबरदारी गर्ने भएको छ। पार्टीले पुस १६ गते शुक्रबार राजधानीका विभिन्न तीन स्थानबाट जुलुस प्रदर्शन गरी संसद् भवन नयाँ बानेश्वरका तीन नाकामा विरोधसभा गर्ने भएको छ। दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य...
-
स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम
काठमाडौँ । बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्द...
-
प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक नै परिवर्तन गर्न सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ । उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शी...
-
महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताउनुभय...
-
चन्द्रागिरीमा युवक मृत फेला
काठमाडौँ । काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताउनुभयो । मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी द...
-
अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म डलर साट्न पाउने
काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बुधबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायला...
-
माघ ८ र ९ मा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने
काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ। सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठकले राजनीतिकरसांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थ...
-
पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्यूडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ । ...
-
चर्चित र्यापर लाहुरे पक्राउ
काठमाडौँ । चर्चित र्यापर आशिष राना पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको हो। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।...





















