काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विस्तारित बैठक सोमबार बस्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवलपुरको कावासोतीमा बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत पुस ८ गते राप्रपाले लुम्बिनी प्रदेशबाट विस्तारित बैठकको शुभारम्भ गरेको थियो । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको ...
समाचार
-
-
श्रम मन्त्रीको सल्लाहकारमा बस्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा आप्रवासन मामलाका जानकार केशव बस्याल नियुक्त हुनुभएको छ । भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरुमा निरन्तर आवाज उठाउने अभियन्ता हुन...
-
परीक्षणका क्रममा सोलुखोला जलविद्युत्मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परि...
-
उखुको अझै साढे १२ करोड बक्यौता रहेको किसानको दावी
काठमाडौं । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको छ । सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।उद्योगी र किसानको दाबीमा फरक परेको २५ करोड...
-
मेलम्चीको पानी काठमाडौं ल्याउन काम भइरहेको छ : मन्त्री चौधरी
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उहाँले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताउनुभयो। ‘पूर्वप्रधानमन...
-
महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः तालिवानी शिक्षामन्त्री
एजेन्सी । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताउनुभएको छ। आफूहरु महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताउनुभएको छ । ‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्...
-
इजरायलमा बर्डफ्लुको कहर, २ हजार सारस मरे
एजेन्सी । उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् । बर्डफ्लुबाट अन्य १० हजार सारस सङ्क्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरूले अनुमान गरेका छन् । इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौँ चराचुरुङ्गी प्रभावित भएका छन्...
-
म्याग्दीमा दुई चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलन, पाँच गाउँपालिकामा २६ सयबढी मतदाता थपिए
म्याग्दी ,११ पुष ।हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा तस्विरसहितको मतदाता नामावली सङ्कलन भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न निर्वाचन आयोगको कार्यक्रमअनुसार यसअघि नै मतदाता नामावली सङ्कलन गरिएको हो । गएको मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलाग...
-
नेप्सेमा ७१.२० अंकले वृद्धि
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से...
-
हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन्ः सिपी मैनाली
काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताउनुभएको छ । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नह...






















