काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो । प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवाद...
समाचार
-
-
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ। खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु...
-
एमाले प्रवक्ताको टिप्पणी : ‘युज एण्ड थ्रो’ अभियानले अरूलाई शिकार बनाउँछ
काठमाडौँ । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गर्नुभएको छ । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा परेको दावी गर्नुभएको छ । ‘यो निश्चित राजनीतिक नेताहरूको ...
-
राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदै
काठमाडौँ । राष्ट्रियसभामा चार वर्षे कार्यकाल पूरा गर्ने २० सांसदको पदावधि सकिन लागेको छ। रिक्त हुने पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाएको छ। राष्ट्रियसभामा ५९ सदस्य रहेका छन्। राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सम...
-
प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट बस्छ : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताउनुभएको छ। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्...
-
३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना
विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवा...
-
काठमाडौंमा आजदेखि अष्ट्राजेनेका खोप लगाइने
काठमाडौँ । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ।पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक...
-
भीम रावलले किन वडा अधिवेशन भएको छैन भन्नुभयो, म सोध्छु:ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका जिल्लामा पनि पार्टीले वडा अधिवेशन गरेको बताउनुभएको छ । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि प्रतिक्रिया दिँदै ओलीले अधिवेशनहरू भइरहेको बताउनुभयो। एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो। छ हजा...
-
श्रीमानद्धारा श्रीमती र छोरीको हत्या
झापा । इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ। उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ...
-
होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने
लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर लोक संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवद्र्...














