• राष्ट्रियसभामा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधे...

  • चारवटा विधेयक विधायन समितिमा पठाउन राष्ट्रियसभाको स्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । यस्तै, विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावल...

  • चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

    काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा प्रतियोगितामाअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनाएको हो । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको बनाए । ...

  • केराउ, सुपारी, छोकडा र मरिचको आयातमा रोक

    काठमाडौँ । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने छ । तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थ...

  • भागबन्डामा न्यायालयः प्रधानन्यायाधीशलाई सर्वोच्च बारका पदाधिकारीले भेटे

    काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेको हो । भेटमा मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी...

  • यातायात व्यवसायीको सडकमै गाडी तेर्साएर आन्दोलन, यात्रुलाई सास्ती

    काठमाडौँ । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सडकमा तेर्साएर आन्दोलन थालेका छन् । बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् । उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडकमा ल्याएर सडक नै अवरुद्ध पारेपछि ट्राफिक व्य...

  • इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट

    इटहरी । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ। ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्...

  • पूर्वफिफा रेफ्री खत्रीको निधन

    काठमाडौँ । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उहाँ बाथरुम छिर्नुभएको थियो । त्यसको केही क्षणमा उहाँ बाथरुमको ढोकामा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपा...

  • प्रकाशमान सिंहको आक्रोश : पार्टीमा बोल्न पाइँदैन भन्ने को हो ?

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताउनुभएको छ । पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उहाँको भनाइ छ । ‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,...

  • ललिता निवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्...