• चुनावमा जसपासँग गठबन्धन हुँदैन : महतो

    सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिने बताउनुभएको छ । सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसक...

  • सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताउ...

  • अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

    मनाङ । यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ । विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी व...

  • पर्यटन पुनरुत्थानः कर्मचारीलाई १० दिने काज बिदा

    काठमाडौं । कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने गरी मस्यौदा तयार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयक...

  • गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर साफी झुन्डिएको अवस्था फेला

    सप्तरी । राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्। एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमानको मृत्यु भएपछि रुवी घरे...

  • चाडपर्वको मुखमा पनि खुलेन रौतहटको सीमा नाका

    रौतहट । विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी आवागमन हुन सकेको छैन । असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण कार्यान्वयनसहित आ...

  • ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव असन्तुष्ट

    काठमाडौं । तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लवले असन्तुष्टि जनाएका हुन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फा...

  • हातले टेकेर मनास्लु चुचुरोमा

    गोरखा । रुसी नागरिक रुस्तम नविवले हात टेकेर घस्रिँदै विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरोमा उनी शनिबार बिहान साढे १० बजे पुगेका हुन् । ‘आइतबार दिउँसो क्याम्प १ र २ को बीचमा हुनुहुन्छ,’ इम्याजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिसनका प्रबन्ध निर्द...

  • साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

    काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा ...

  • मन्त्रिमण्डलमा मैले भाग मागेको छैन, मेरो कुनै भूमिका छैन : प्रधानन्यायाधीश जबरा

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताउनुभएको छ ।सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागबन्डामा आफ्नो कुनै भूमिका नरहेको बताउनुभयो । प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच...