• गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

    बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ। बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सरकारका १०० दिनको कामका विषयम...

  • एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । उनीसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । बिहीबार बिहान एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकले पदाधिकारी चयन गरेको हो । अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ...

  • काँग्रेस पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थिय...

  • वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

    जेनेभा। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको ज...

  • माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

    बागलुङ । सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ। तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो। पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामना...

  • परमादेश सरकारले कार्यकर्ता पोस्नेगरी दसैँ खर्च बाँड्ने तयारी गरेको छ : ओली

    नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी भएको आरोप लगाउनुभएको छ । बुधबार बाँकेको नेपालगञ्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएके हो । अध्यक्ष ओलीले अदालतको ...

  • रुपा सुनार प्रकरण : घरबेटी प्रधान धरौटीमा रिहा

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए। जातीय विभेद तथा छुवाछुतजन्य कसु...

  • करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् । पक्राउ प...

  • चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खोल्ने तयारी

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जि...

  • आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबार...