• श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    दाङ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाए...

  • चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो

    काठमाडौँ । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। निगमको वाइडबडी–३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसे...

  • काठमाडौं उपत्यकासहित मुलुकका ३९ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन

    काठमाडौँ । सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो पाँच, भटमासको ते...

  • खनाललाई भेट्न सभामुख सापकोटा पुगे डल्लुमा

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सापकोटाले उनलाई भेटेका हुन्। उनीहरूबीच भेटघाट जारी छ। खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल ...

  • मकालुकी कान्छीमाले ८० वर्षमा पाइन् नागरिकताको प्रमाणपत्र

    खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् । ८० वर्ष...

  • भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा

    चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्...

  • सुदूरपश्चिममा कोरोना संक्रमणका कारण हालसम्म ५८८ जनाको मृत्यु

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका ...

  • हिल्सा पुग्यो सीमा अनुगमन टोली

    काठमाडौँ । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ। सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुधभयो। नाम्खा गाउँपालि...

  • थोक तथा खुद्रा व्यापारमा ४९ अर्ब ४४ करोड लगानी

    काठमाडौँ । भैरहवा–रुपन्देही जिल्लामा बैंक तथा वित्तीय संस्थाको लगानी सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा रहेको पाईएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार बैंक तथा वित्तीय संस्थाले रुपन्देहीमा कुल लगानी मध्ये ४९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ थोक तथा खुद्रा व्यापारमा लगानी गरेका छन् । यो तथ्यांक २०७७ पुस मस...

  • सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की

    मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले ...