• कैलालीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि

    कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकीको लक्षण देखा परेपछि स्वाब परीक्षणका लागि दिएको र बुधबार पिसिआर रिपोर्टको नतिजा पोजेटिभ आएको उनले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा र...

  • कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु

    बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान सा...

  • पूर्वमन्त्री पहाडीको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं । कोरोनाका संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । बुधबार नेपालगञ्जको भेरी अस्पताल भर्ना भएका पहाडीको रातिनै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज बलीले जानकारी दिए । संक्रमणपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल भ...

  • यार्सागुम्बा सङ्कलनका लागि पाटन पुगेका एक जनाको मृत्यु

    डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै...

  • मोरङ लेटाङका एकै गाउँका १९ जनामा कोराना संक्रमण

    मोरङ । मोरङ लेटाङको फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्। मोरङ लेटाङ २ फँडानीमास्थित रातेश मार्गकमा रहेको बस्तीका मानिस एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका हुन् । वडा अध्यक्ष टंकप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक घरका सदस्य संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहि...

  • बाँकेमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

    बाँके । बाँकेमा गएराति र आज विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका रहेका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको आज बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आज विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालग...

  • लकडाउनले सुनसान बेनी (फोटो फिचर)

    बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।...

  • हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्यलाई कोरोना संक्रमण

    काठमाडौंँ । हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा को...

  • कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण

    काठमाडौंँ । कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आए...

  • मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

    मकवानपुर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको...