दैलेख । पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज ...
सुरक्षा
-
-
मोरङमा मकैबारीभित्र एक महिलाको शव फेला
काठमाडौं । मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार घटना शंकास्पद छ। आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुलिसके...
-
भरुवा बन्दुकसहित एक पक्राउ
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ पावै सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय गंगाबहादुर गिरी छन् । प्रहरीले शिकार खेल्न गएका गिरी सहितका पाँच जनाले छाडेर भागेको ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, फलामको टुक्रा र १ थान केप बरामद गरेको छ । सामुदायिक वन...
-
भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो ...
-
कोरोनाबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्र सिल
सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताउनुभयो । कोरोना सङ्...
-
लागुऔषध कारोबारको आशंकामा दुई प्रहरी जवान पक्राउ
काठमाडौं । लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । ...
-
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्। कोहलपुर नगरपालिका ११ की ४० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैश...
-
धादिङ अस्पतालका १० स्वास्थ्यकर्मी कोरोना संक्रमित
धादिङ । धादिङ अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा...
-
कारमा मृत भेटिएका तीन बालकको शव पहिचान, गाडी मालिक र चालक पक्राउ
काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका...
-
झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान
महोत्तरी । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछयानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका...












