• जिल्ला अदालतको फैसलाविरुद्ध ‘सिद्धबाबा’ले दिए पुनरावेदन

    मोरङ । कृष्णबहादुर गिरी 'सिद्धबाबा'ले बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएका छन् । जिल्ला अदालत सुनसरीको फैसलाले सहमतिमै शारीरिक सम्बन्ध भएको स्थापित भएकाले अन्यायमा परेको भन्दै उनले बिहीबार उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् । उच्च अदालत व...

  • नेपालमा थप २८८ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित ...

  • ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरी...

  • चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते

    भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प...

  • १६ लाखसहित हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

    काठमाडौं । पर्सा जिल्लाको विरगञ्जबाट हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् । बुधबार दिउँसो २ः३० बजेको समयमा विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रह...

  • २५ जनाभन्दा बढी भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का लागि मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सिफारिस गरेको हो । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भ...

  • ४० हजार घुससहित प्रहरी जवान पक्राउ

    काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो । ४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो । ईप्रका सितागञ्जमा परेक...

  • सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    सप्तरी । सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति स८प ७३३० र स६प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा शम्भुनाथ नगरपालिका-९ का ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो। स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपर...

  • पश्चिम सुर्खेतको सिस्नेरीमा आगलागीबाट ९ घर जलेर नष्ट

    सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चार बजेतिर आगलागी भएको हो । ८ घर पूर्णरुपमा जलेर नष्ट भएको र एउटा आंशिकरुपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार हरियाली सामुदायिक वनमा ...