• इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता

    काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-...

  • झापामा श्रीमतीलाई मुड्कीले हान्दा मृत्यु, श्रीमान् पक्राउ

    काठमाडौं । झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ।आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए। मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो।तर त्यहाँ पुग्दा श...

  • धरानका थप ३ संक्रमितको मृत्यु

    धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थि...

  • गण्डकी प्रदेशमा तीन महिनामा सवारी दुर्घटनामा ३९ को मृत्यु

    पोखरा । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)...

  • अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण मारिएका हुन्। त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन्। आतंकवादीहरूले कारभरि ...

  • भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

    भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ। काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। पछिल्लो सम...

  • शिक्षक हत्याका आरोपी पक्राउ

    इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्। गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि ...

  • रुकुम पश्चिममा जीप दुर्घटना: ६ घाइते

    दाङ । रुकुम पश्चिममा आइतबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा आठवीसकोट नगरपालिका वडा नं। १२ राडीबजारका ३४ वर्षीय गेगे कामी, उनका ६ वर्षीय छोरा सर्जन कामी, ३ वर्षीया छोरी लक्ष्मी कामी, १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षकै राजकुमार कामी र १२ वर्षीय मनिराम नेपाली छन्। घाइतेमध्ये श...

  • साइकलमा गइरहेका बाबुछोरीलाई टिपरले ठक्कर दिँदा छोरीको मृत्यु, बुवा गम्भीर घाइते

    दाङ । दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटो...

  • अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

    काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...