• क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए

    बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । असार २० मा कुवेतबाट आएर बेनी स्थित म्याग्दी बहुमुखी क्वाम्...

  • म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी। म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका बेनी नगरपालिकाकाका एक र अन्नपूर्ण गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसारसाउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोग...

  • बाढीले बगाएर एक बेपत्ता

    बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्  । सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको  वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेक...

  • रुप्से झरनामा आएको बाढीले एक होटेल बगायो ,कालिगण्डकी र म्याग्दी नदीको बहाव बढ्यो ( फोटो/भिडियो सहित)

    बेनी । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका–३ स्थित पर्यटकीय स्थल रुप्से झरनामा आएको बाढीले एक होटेल ,पुल र स्काभेटर बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउता स्काभेटर मेशिन ,बस र पुल बगाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार रुप्स...

  • बस्ती माथिबाट पहिरो खस्न थालेपछि उच्च जोखिममा रहेका दोसल्ले तल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ दोसल्ले गाउँको तल्लो खण्डका बस्ती माथिबाट पहिरो खस्न थालेपछि १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विहान करिब १२ बजेको समयमा बस्ती माथिको फेकेन्दो भिरबाट पहिरो खस्न थालेपछी उच्च जोखीममा रहेका दोसल्ले गाउँको तल्ल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...

  • कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो

    सुरेन गरुङ्गपोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो । जिल्लाको मंगला गाउँपालिका –५का बेप...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने...

  • अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

    पोखरेबगर ,आइतबार असार ०७ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँँपालिकाले आगमी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथ...

  • अन्नपुर्ण गाउँपालिकाको बजेट करिब ४१ करोड ( पुर्ण पाठ सहित)

    पोखरेबगर ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले गाउँसभाबाट आगमी आर्थिक बर्षका लागि करिब ४१ करोड बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले ११ औं गाउँसभामा प्रस्तुत गर्नुभएको आागमाी बर्ष २०७७÷७८ का लागि ४० करोड ९४ लाख २६ हजार रुपैयाँको बजेट गाउँसभाले पारित गरेको हो । बजेटको पुर्ण प...