• सडकमै सुते शिक्षकहरू

    काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक...

  • पहिरोले पुरिएर बेलीमा एकजनाको मृत्यु

    दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर  फुल्वाङका  ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले...

  • विममा सार्वजनिक सुनुवाइ,विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने वडावासीको माग

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबा...

  • मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम (फोटो फिचर)

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समि...

  • नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु,चारजना सम्मानित (फोटो फिचर)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा विहिबारदेखि सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता ...

  • ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  

    पिप्ले  । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्...

  • दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...

  • म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने

    म्याग्दी । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक महास...

  • म्याग्दी सञ्चारिका समूहको अध्यक्षमा जिसी चयन

    म्याग्दी । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्य...

  • बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी

    बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...