• बागलुङको निसीखोलामा ‘मगर खाम भाषा’को पाठ्यपुस्तकमा पठनपाठन सुरु

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो। सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर...

  • नयाँ वर्षको अवसरमा डाँडागाउँमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा आगामी नयाँ वर्षको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । डाँडागाउँ स्थित सामाजिक क्रियाकलापमा सक्रिय जनसाहारा युवा क्लबको आयोजनामा आगामी चैत २३ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने भएको हो । मेला अध्यक्ष याम बुढाका अन...

  • म्याग्दीमा होली पर्व मनाइयो

    बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर...

  • यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिका...

  • स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी प...

  • ‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो

    म्याग्दी । म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दीका ६ वटै स्थानीय तहको शिक्षा शाखाको समन्वय तथा आयोजना र बेनीअनलाइन प्रालिको संयो...

  • वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो

    बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभर...

  • म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

    बेनी। धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले  रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुला...

  • म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    बेनी । म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ३ : १४ बजेको समयमा  म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसैगरी बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला गाउँपालिकाको खुङ...

  • नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा खत्री

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा धु्रब कुमार खत्री चयन हुनुभएको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न चौथो  जिल्ला अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार , कार्यसमितिको उपाध्यक्षमा प्रेमब...