• गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो ।   तालि...

  • अब बेनी नगरपालिकाको आफ्नै लोगो (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । बेनी नगरपालिकाकाे लाेगाे ‘शिक्षा, स्वास्थ्य,...

  • गलेश्वरमा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख २० गतेदेखि जेठ २२ गतेसम्म...

  • नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधिश क...

  • जामुनाखर्क माविमा शैक्षिक महोत्सव

    बेनी । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६, स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ।शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भए...

  • बेनी नगरपालिकामा बेथितिको चाङ,खाना र खाजामै ४० लाख खर्च

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यसले नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। नगरका प्रमुख प्रशासकीय...

  • बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

    म्याग्दी । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले ...

  • वडा सचिव शर्माको निधन,आइतबार नगरपालिकाको शोक विदा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए । सचिव शर्माको हृदयघातका कार...

  • बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)

    बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो । सामाजिक विकास का...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाको फैसलाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले फैसला गरेको १३ वर्षपछि फरार प्रतिवादी म्याग्दीको बेनी नगरपालिका-९, घतानका गंगाबहादुर सार्की भन्ने गंगबिर सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गंगबिर सार्कीलाई वि.सं. २०६२...