बेनी । म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाउनुभएको छ । बेनी नगरपालिका ७ महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडकमा अतिक्रमण गरेर बनाएको पर्खालमा प्रमुख केसीले डोजर लगाएर भत्काउनुभएको हो ।प्रमुख केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ...
बेनी नगरपालिका
-
-
‘योजनाको गुणस्तरीय कार्यान्वयनमा स्थानीयको जोड’
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ ।...
-
रेडक्रसको म्याग्दी शाखाले ५०औं स्वर्ण जयन्ती मनायो
म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन ...
-
असहमतिको स्वतन्त्रता
म्याग्दी । २०५८ साल । आश्विन महिनाको पहिलो हप्ताको कुरा हो । त्यस वर्ष झण्डै एकै समयमा दुईवटा साप्ताहिक समाचार पत्रिकाहरु म्याग्दीमा जन्मेका थिए । म्याग्दी उति धेरै पढलेख गरिने ठाउँ त होइन । लेख्ने मान्छेको निकै खाँचो थियो । पाठक उपलब्ध भए पो लेख्नेहरुमा जाँगर चल्छ । जेहोस्, दुबै पत्रिकाका व्यवस्थापक सम्पादकका तर्फबाट ...
-
भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता तथा शिक्षकलाई सम्मान
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर स्थित भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयका पुर्व विद्यार्थीहरुको समुहद्धारा आयोजित उक्त प्रतियोगितामा ४ सदनले भाग लिएका थिए । प्रतियोगितामा यल्लो हाउस प्रथम ,ब्लु हाउस द्धितिय र ह्वाइट हाउस तृतिय भएका छन् । विद्यालयका प्रअ दि...
-
गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...
-
विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि विद्यालय बन्द
म्याग्दी । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि म्याग्दीको बेनी नगरपालिकाले नगरभित्रका विद्यालयहरु भदौ १ गतेसम्म बन्द गरेका छ। बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्...
-
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...
-
तोरीपानीमा बाढी पहिरोले धान र मकैबालीमा क्षती
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरोलेले धान तथा मकै बालीमा क्षति पुर्याएको छ । पहिरोले वस्ती समेत जोखिममा परेको छ । स्थानीय बावुराम चोखालका अनुसार, तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा दर्जनबढी स्थानीय...
-
म्याग्दीकाे थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४,थामडाँडा स्थित थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 83
- Next Page »






















