• बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा

    म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...

  • बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...

  • बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा

    बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

    बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...

  • बेनी नगरपालिका–३ मा मंगोल नेशनलबाट दिपक पुनको उम्मेद्धारी घोषणा

    बेनी ।३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका–३ ,भकिम्लीको वडा अध्यक्षमा दिपक पुनलेउम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवार...

  • बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेद्धार चयन

    बेनी । नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिकाको मेयरमा वरिष्ठ अधिवक्ता चिरञ्जिवी शर्मालाई सर्वसम्मत उम्मेद्धारी चयन गरेको छ । शुक्रबार पार्टी कार्यालय बेनीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको पदाधिकाररुहरुको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा बेनी नगरको मेयरमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला...

  • बेनी नगरपालिकाको मेयरमा १० र उपमेयरमा ३ जनाको नाम सिफारिस

    म्याग्दी । आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।आज बसेको नगर कार्य समितिको बैठकले मेयरका लागि काँग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापती नेत्रबहादुर महत, निर्वतमान उपसभापती माधव प्रसाद...

  • बेनी नगरपालिका–७ मा शाक्यद्धारा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

    म्याग्दी। बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७, मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७, मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको...

  • बेनी नगरपालिकाको उपमेयरमा एमालेबाट चार जनाको नाम सिफारिस

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकांक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसील...

  • बेनी नगरपालिकाको मेयर पदका लागि एमालेभित्र आकांक्षी धेरै भएपछि छान्न सकस, चार जना सिफारिस

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगर कमिटीको बैठकले बेनी नगरको मेयरका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो । त्यस्तै ...