• बेनी नगरपालिका–४ मा माओवादीका उम्मेद्वार चयन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र केन खत्री, महिला सदस्यमा मिना कार्की ...

  • बेनी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा उम्मेद्धार चयन

    बेनी । नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी कार्यालय न्यूरोड बेनीमा सम्पन्न भएको हो । पार्टी कार्यालयमा बसेको आजको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालि...

  • राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस

    म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...

  • बेनी नगरपालिका–९ मा काँग्रेसबाट वडा अध्यक्षमा चक्रबहादुर केसी सर्वसम्मत

    म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...

  • बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा

    म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...

  • बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...

  • बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धारी घोषणा

    बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै समाजसेवी एवं युवा व्यवसायी नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सुवि...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

    बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...

  • बेनी नगरपालिका–३ मा मंगोल नेशनलबाट दिपक पुनको उम्मेद्धारी घोषणा

    बेनी ।३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका–३ ,भकिम्लीको वडा अध्यक्षमा दिपक पुनलेउम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवार...

  • बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेद्धार चयन

    बेनी । नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिकाको मेयरमा वरिष्ठ अधिवक्ता चिरञ्जिवी शर्मालाई सर्वसम्मत उम्मेद्धारी चयन गरेको छ । शुक्रबार पार्टी कार्यालय बेनीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको पदाधिकाररुहरुको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा बेनी नगरको मेयरमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला...