प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...
बेनी नगरपालिका
-
-
बेनी नगरपालिकाको बजेट ६६ करोड पारित
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६६ करोड बजेट पारित गरेको छ । असार १० गतेदेखी सुरु भएको नवौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट , आर्थिक र बिनियोजन बिधेयक छलफल गरि आइतबार पारित गरिएको हो ।‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने ...
-
बेनी नगरपालिकाद्वारा ६६ करोडको बजेट सार्वजनिक
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ६६ करोड बजेट सार्वजनिक गरेको छ । विहिबार बेनीमा सम्पन्न नवौं नगर सभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उक्त रकम बराबरको बजेट प्रस्तुत गर...
-
‘रामायण पार्क’ निर्माण हुँदै
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान ) निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पा...
-
पुलाचौरका कृषकलाई यान्त्रिक हलो बितरण
बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरेर बितरण गर्न थालिएको हो । पचास प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिने कृषि कार्...
-
बेनी बजारमा खानेपानी समस्या (भिडिओ सहित )
बेनी । म्याग्दीको बेनी बजारमा खानेपानीको आपुर्ति बन्द भएको छ । बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गदैं आएको खानेपानीको अवरुद्ध भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतीसँगै पाइप भाँचिएपछि पानी आपूर्ती अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले...
-
बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने
बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो । ‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्का...
-
पहिरोले राक्सेमा ८ घर विस्थापित (तस्विर सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरम...
-
बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले मास्क , ग्लोबस् ,फेस शिल्ड ,सेनिटाइजर ,अक्सिमिटर लगायत स्वास्थ्य सामग्री उपलब...
-
बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवा...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 78
- Next Page »