• गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सह-सचिबमा नविना केसी कार्की, को...

  • पुलाचौरका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण (तस्बिरहरु)

    म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (बिहीवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ५ नम्बर वडा पुलाचौरमा एक कार्यक्रमको आयोजना गरी २२ जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागर...

  • प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग (तस्बिरहरु)

    समिर रोका मगर म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा –१, की सोविता परियार र ...

  • समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन

    साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...

  • राष्ट्रियसभा निर्वाचन : बेनी नगरपालिकाकी उपमेयर बरुवालले गरिन् मतदान

    पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो। उपमेयर बरुवा...

  • बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर

    म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण...

  • म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

    म्याग्दी । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो । विद्यालय स्वास्थ्य तथा पोषण...

  • बगुवाखोलामा मापदण्ड मिचेर नदीको चरम दोहन

    साधन राम्जाली म्याग्दी,२७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ स्थित बगुवाखोलामा तोकिएको मापदण्ड मिचेर नदीको चरम दोहन भइरहेको छ । म्याग्दी नदीमा मापदण्ड विपरित ढुङ्गा, बालुवा, गिटी निकाल्दा नदीको सतह गहिरिएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिट्टी, ब...

  • सिंगामा राष्ट्रिय मगर संघ र तरुणदलको वडा इकाई समिति गठन ,तीनै तहको चुनाव जित्ने सभापति गर्बुजाको दाबी

    बेनी ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको बताउँदै सभापति गर्बुजाले टोल–टोलमा देखिएको उत्साहले म्याग्दीमा कांग्रेसले तीनै तहको...

  • मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार र...