बेनी । नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल महिला संघ बेनी नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा जमया गर्बुजा चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजित कार्यक्रबाट गर्बुजा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा दुर्गा शेरपुञ्जा ,उपाध्यक्षमा सरिता गर्बुजा ,सचिवद्धयमा अनिता सेन्चुरी र बिमला बरुवाल ,कोषाध्यक्षमा पब...
बेनी नगरपालिका
-
-
म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार ...
-
ढोल्ठान राजदरबार जेसीजको पर्यटन प्रर्वधन(तस्बिरहरु)
बेनी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न...
-
अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली
म्याग्दी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ । बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता घिमिरे र कोषाध...
-
घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु (तस्बिरहरु)
म्याग्दी ।समुदायस्तरमा लघुउद्यम व्यवसाय सुरु गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सचेतना तथा सुरुसम्बन्धी तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९, घतानमा मङ्गलबार देखि तालिम सुरु गरिएको हो ।चालु आर्थिक वर्षको बजेटबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यवस...
-
सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)
म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक स...
-
व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय
बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...
-
आमा समुहको अगुवाईमा गलेश्वर बजार क्षेत्र सरसफाई (तस्बिरहरु)
(more…)...
-
तातोपानी बजार र दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री समक्ष बजेट माग
बेनी । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४,स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बजेट माग गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट ...
-
नेकपा एमाले बेनी नगर कमिटिद्वारा कार्यकर्तालाई प्रशिक्षण
म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटिको आयोजनामा नेतृत्व बिकास सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य राम बहादुर रावतले प्रशिक्षण दिनुभएको हो । उहाँले नेता तथा कार्यकर्ताको नेतृत्व तथा ब्यक्तित्व बिका...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 83
- Next Page »






















