• जनप्रतिनिधि र कर्मचारीहरुद्धारा नगरपालिकाको कोरोना कोषमा करिब साढे चार लाख रुपैयाँ सहयोग

    बेनी,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा कर्मचारी तथा जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका क...

  • म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो

    म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । file photo ती विरामीमा एक्...

  • पाण्डे मेडिकलद्धारा नगरपालिकालाई एक लाख बढीको औषधी सहयोग

    बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका स्थित न्युरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई औषधी सहयोग गरेको छ । पाण्डे मेडिकल हलले नगरपालिकालाई एक कार्यक्रमका विच शुक्रबार एक लाख सात हजार ४ सय रुपैयाँ मूल्य बराबरको औषधी सहयोग गरेको हो । पाण्डे मेडिकल हलका सञ्चालक प्रमोद महतो र ब...

  • बेनी नगरपालिकाद्धारा लकडाउनले रोकिएका विकास निर्माणलाई निरन्तरता

    बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनमा रोकिएका साना तथा ठुला विकास आयोजनालाई निरन्तरता दिएको छ । नगरपालिकाले शुक्रबार सरोकारवालाहरुसंग छलफल गरेर स्थानीय स्तरमा उपलब्ध मजदुर र उपकरण परिचालन गरेर कोभिड–१९ को मापदण्ड अनुसार सुरक्षा सतर्कता अ...

  • मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो

    बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...

  • नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने

    म्याग्दी,मंगलबार बैशाख ०९ गते । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ ...

  • मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )

    म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...

  • म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सव

    बेनी ,सोमबार बैशाख ०१ गते ।म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ ।२०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

  • म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ

    म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्‍यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...

  • कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...