• वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान

    बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...

  • म्याग्दीमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

    प्रताप बानियाँ म्याग्दी, सोमबार भदौ २३ गते । बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आइतबार म्याग्दीमा विविध कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसको उद्घाटन गर्...

  • नवौँ माउण्ट कपको उपाधि छात्र प्रकाश मावि तथा छात्रा तर्फ आयोजकलाई

    म्याग्दी, आइतबार भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्ट आवासीयले हात पारेको छ । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनल खेलमा छात...

  • आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)

    साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...

  • लियो क्लबद्धारा बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

    बेनी,शुक्रबार भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ...

  • जिसी क्रसर उद्योग माथि नेकपाको कालो व्यानर

    बेनी,विहिबार भदौ १९ गते । म्याग्दीको बेनी नगरपालिका–५ बगुवा खोलामा संचालित जिसी क्रसर उद्योगमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले कालो व्यानर ताँगेको छ । क्रसरले जथाभावि रुपमा गिटी बालुवा तथा नदि जन्य पदार्थ उत्खनन गरीे नदि दोहन गर्ने कार्य गरेको आरोप लगाउँदै गयराती नेकपा निकट जिल्ल...

  • गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम

    बेनी,विहिबार भदौ १९ गते । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । रघुगंगा गाउँपालिकाका स्...

  • खुल्ला तिज गीत प्रतियोगिता नवज्योति आमासमुह प्रथम

    बेनी,मंगलबार भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउ...

  • ६८ तस्विर र भिडियोमा ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन

    म्याग्दी,आइतबार भदौ १५ गते । गरिब तथ विपन्न परिवारका विरामीको उपचारमा आर्थिक सहयोग गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको शनिबार पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । ६८ तस्विर र भिडियोमा हेर्नुहोस् https://youtu.be/WovBi1IHjoM ...

  • शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन , अध्यक्षमा शाक्य

    बेनी,शनिबार भदौ १४ गते । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट कोषको अध्यक्षमा राजेश शाक्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अध्यक्ष शाक्य संगै कोषको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिकृष्ण ग...