बेनी ,साउन विहिबार साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत जाने पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान...
बेनी नगरपालिका
-
-
भगवान जगन्नाथको रथ यात्रा (फोटोफिचर )
बेनी सोमबार साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधामगुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो ।रथयात्रामा राजनीतिक दलका प्रमुख ,एवं जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको...
-
सरकारी कार्यालयमा प्रशासनको छड्के
म्याग्दी, शुक्रबार साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासन...
-
साउन २७ मा जगन्नाथको रथयात्रा
म्याग्दी , विहिबार साउन २३ गते । म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मा...
-
बोलेरो जिप दुर्घटना अपडेट ः एकको ज्यान गयो ,१२ गम्भीर घाइतेलाई पोखरा पठाइयो
म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै...
-
बोलेरो जिप दुर्घटना,गम्भीर तीन घाइतेलाई पोखरा रिफर
म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल खसेको जिल्ला प्...
-
बेनीको सडकमा चरम बेथिति,नियमनकारी निकाय मौन (फोटो /भिडियो सहित)
म्याग्दी ,विहिबार साउन १६ गते । बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति २ बेनी प्रवेशद्धार नजिक सड...
-
नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण
म्याग्दी ,बुधबार साउन १५ गते । बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ । खानेपानीको हाहा...
-
सुरक्षित गर्भपतन सेवा सुदृढीकरणसम्बन्धी अभिमुखीकरण
म्याग्दी ,विहिबार साउन ०९ गते ।‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजनन अधिकार हो’ भन्ने मूल नारासहित स्वास्थ्य संस्थास्तरीय होलसाइड अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र आईपास नेपाल तथा स्वास्थ्य कार्यालय म्याग्दीको सहयोगमा पुलाचौर स्वास्थ्यचौकीमा कार्यक्रम गरिएको हो । सुरक्षित गर...
-
बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक
बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 74
- Next Page »