• नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा खत्री

    बेनी ,शुक्रबार फागुन २ गते । म्याग्दी बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ मुल इकाई समितिको १२ औँ अधिवेशनबाट सुजता खत्रीको अध्यक्षतामा ६३ सदस्यीय मुल इकाई समिति गठन गरिएको छ। बुधबार सदरमुकाम बेनीमा क्याम्पसमा अध्ययनरत नेपाली कांग्रेस निकट विद्यार्थीहरुको भेलाबाट उपसभापतिमा शिव श्रेष्ठ, कस्मिता शर्मा, सचिव आशिक भण्डा...

  • दशौं बेनी बोर्डिङ कपको उपाधी बुद्ध एकेडेमीलाई

    बेनी ,विहिबार फागुन ०१ गते । दशौ बेनी बोर्डिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुलले हात पारेको छ । बेनी बोर्डिङ्ग स्कुलमा रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा विहिबार सम्पन्न फाइनल खेलमा जनप्रिय माविलाई पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट दुई दुई ...

  • दिपक माविलाई गर्बुजाद्धारा ५० हजार रुपैयाँ सहित कम्प्युटर सहयोग

    समिर रोका मगर म्याग्दी,मंगलबार माघ २८ गते । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको चौतर्फि बिकासका लाग...

  • बेनी नगरपालिकाको छैठौं नगरसभा

    बेनी, सोमबार माघ २७ गते । बेनी नगरपालिकाको सोमबार बेनीमा सम्पन्न छैठौ नगरसभाले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट संसोधन सम्बन्धी प्रस्ताव सर्वसहमतिमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघिको नगरसभाल...

  • लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक नेपाल ३२५ वि १ को तेस्रो क्याविनेट वैठक सुरु

    बेनि ,शुक्रबार माघ २४ गते । म्याग्दीको सदरमुकाम बेनिमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक सुरु भएको  छ ।  शुक्रवार देखि बेनी बजारमा सुरु भएको वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठक...

  • लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन

    कमल खत्री म्याग्दी ,शुक्रबार माघ २४  गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्...

  • नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा बुढाथोकी चयन

    बेनी ,शनिबार माघ १८ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिवाकर बुढाथोकी चयन हुनुभएको छ । उपाध्यक्षमा रेणु घर्ती मगर ,सचिव बुद्धी शेरपुन्जा ,सहसचिव यमुना पाइजा ,कोषध्यक्ष सिता पुर्जा तथा सदस्यहरुमा माया तिलिजा,ध्र...

  • म्याग्दी जेसिजको पदस्थापना (तस्बिर सहित )

    बेनी ,शुक्रबार माघ १७ गते । जिल्लामा युवा नेतृत्व ,ब्यक्तित्व तथा सामाजिक विकासमा सक्रिय म्याग्दी जेसिजको नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । शुक्रबार जिल्लाको सदरमुकाम बेनीमा शाखा बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औं पदस्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति...

  • जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

    म्याग्दी ,सोमबार माघ १३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सेवा संचालनमा ल्याइएको छ । एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कार...

  • लागुऔषध सहित खत्री दाजुभाई पक्राउ

    बेनी ,बुधबार माघ ८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उहाँका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध फेल...