बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्...
Breaking News
-
-
वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध
बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँप...
-
मालिकाको सार्वजनिक सुनुवाई ,गत आवको प्रगति प्रतिवेदन सार्वजनिक (तस्बिरहरु)
दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ ...
-
म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )
बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष...
-
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल (तस्बिरहरु)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचा...
-
कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’
बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । क...
-
अनमोलको स्कुल
म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...
-
किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्ता रकम किर्ते कागज गरी अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी...
-
म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)
म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बता...
-
हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार
म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा मगलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...


























