• गलेश्वरमा सतविज छर्नेको भिड

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज  छरिएकाे छ  । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न ठाउँबाट आएका भक्तजनको बिहानै देखि घुँइचो लागेको थियाे । प्रतिनिधिसभा सदस्य खमबहादुर...

  • पत्रकार महासंघ म्याग्दी शाखाकाे कार्यालय शुभारम्भ

    बेनी । बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । ...

  • बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)

    म्याग्दी । यहाँका एक व्यक्तीले आफ्ना दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रव...

  • मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)

    म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ...

  • गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी पुरा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उ...

  • म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्टलाई ( तस्बिरहरु)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न राम–विमला फाउण्डेशन २१ औं जिल्ला स्तरीय अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्ट बेनीले जितेको छ । आइतबार खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविलाई ट्राईब्रेकरमा हराउँदै न्यू वेष्ट पोइन्ट आवासीय माविले उपाधि चुम्न सफल भएको हो । ...

  • ‘आगमी दुई वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर’ : मन्त्री बस्नेत

    म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगमी दुई वर्ष भित्रमा मुलुक पुर्ण रुपमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । शनिबार समाजवादी नेपाल म्याग्दीको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो कुरा बताउनुभएको हो ।नेकपा माओवादी केन्द्रको केन्द्रिय उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेतले...

  • नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

    पुलाचौर म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रवार) ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो । बेनी नगरपालिकाले चालु आवको पहि...

  • वडा कार्यालय भवन निर्माण ,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन मगरले उद्घाटन गर्नुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । “यसअघि पधेराचौरमा रहेको सामुदायिक ...

  • सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

    बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा ...