• मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो । चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको ...

  • चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ श...

  • जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

    बेनी ।पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका क...

  • प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो ...

  • पुष १६ देखि “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाईने

    बेनी । लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ ।बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि...

  • धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...

  • रघुगंगा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्र...

  • रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...

  • पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुरस्कृत

    बेनी । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ ।म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४,सिंगामा आयोजित समारोहमा नौ हजार ६८९ रुपैयाँ नगद सहित खत्रीलाई पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनपा–४ का ...

  • गणतन्त्रको विकल्प राजतन्त्र होइन : महामन्त्री शर्मा

    म्याग्दी । नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र भन्दा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ठिक भएको बताउनुभएको छ । काँग्रेस म्याग्दीको आइतबार बेनीमा जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘‘वर्तमान व्य...