म्याग्दी । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिबक्ताको कार्यालयको आयोजनामा शुक्रबार बेनीमा सो कार्यक्रम संचालन गरिएको हो । कार्यत्रममा सहभागी दुई जिल्लाका न्यायिक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने ...
Breaking News
-
-
जलजला गाउँपालिकाको ४७ करोड १० लाखको बजेट पारित
लामाखेत। पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नु...
-
जलजला गाउँसभास्थल तनावग्रस्त
लामाखेत। जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा बहुमत नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । नेकपा एमालेबाट निर्वाचित सदस्यले माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरिरहेका छन् । गाउँपाल...
-
गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक कृषि गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकहरुलाई सुन्तला टिप्नका लागि प्...
-
अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह (यू १८) मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ ।किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान ह...
-
गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना ...
-
गुर्जामा ४३ दिनमै सम्पन्न भयो खानेपानी योजना
म्याग्दी । धवलागिरि गाउँपालिका–१ ,गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन ।म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ ।यस्तो दुर्गम र विकट ...
-
शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघ म्याग्दीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका संयोजक रामु गौतम लगायतका पदाधिकारीहरूले साेमबार म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तलाई ज्ञापन पत्र बुझाउनुभएको ह...
-
‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’
बेनी । ‘शिक्षा स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, स्वाच्छ समृद्ध बेनी नगरको मुल आधार’ आदणीय, यस नगर सभाका सभाध्यक्ष ज्यू, बेनी नगरपालिकाका उपमेयर ज्यू, विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरु, मेरा समकालीन वडा सदस्य ज्यूहरु, बेनी नगरपालिका कार्यालयमा कार्यरत यस सभामा पाल्नुभएका सम्पूर्ण कर्मचारीहरु, समृद्ध बेनी नगरक...
-
बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट पारित (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट सर्वसहमतिमा पारित भएको हो ।आगामी वर्षका लागि चालुतर्फ रु५० करोड २७ लाख ७५ ...


























