बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...
Breaking News
-
-
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस ...
-
माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
म्याग्दी। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आई...
-
जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)
म्याग्दी । जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएक...
-
नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन
बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर...
-
यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव
काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...
-
म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतिय...
-
लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो । ...
-
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले ...
-
‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’
बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...


























