• गलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

    गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मु...

  • म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

    बेनी।म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ जना लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका ...

  • जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशनबाट १ करोड ३९ लाख रुपैयाँ थप बजेट विनियोजन (तस्बिर/भिडिओ)

    म्याग्दी। पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो । ...

  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी  सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वा...

  • नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उ...

  • म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । जिसस सभाहलमा सुरु भएकाे   कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने...

  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत (तस्बिरहरु)

    बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।बेनी नगरपालिका–५,पूलाचौ...

  • कालिगण्डकी र म्याग्दी नदी दोभानमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटोफिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...

  • पहिलो दिन १ हजार ७७७ जना बालबालिकाहरूलाई दादुरारुबेला खोप लगाइयो

    म्याग्दी । म्याग्दीका सबै पालिकामा बुधबारदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । बेनी नगरपालिकाको बेनी अस्पतालमा सुरु भएको अभियानको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेर सुभारम्भ गर्नुभयो ।   दादुरा रुबेला विरुद्धको खोप अभियानको पह...

  • माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक

    म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख ...