• जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )

    बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...

  • सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने (भिडिओ सहित )

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि ,पर्यटन ,औद्योगिक ,व्यापा मेला–२०७९ हुने भएको छ । जिल्ला स्थित स्थानीय तहको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनी स्थित खुलामञ्चमा प्रदेशस...

  • २० औं जेसीजकपको पहिलो दिन ६ खेल सम्पन्न

    बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ ।पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी पहिलो चरणको खेलबाटै बाहिरिएको छ । छ वटा मध्य ४ वटा खेलको प्रतिस्पर्धा पेनाल्टी स...

  • माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुधवार विहान भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर...

  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

    बेनी । म्याग्दीमा बीसौं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार उक्त प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । प्रतियोगिता आगामी मंसिर २५ गते सम्म सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता ज...

  • दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार...

  • जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

    कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्ज...

  • पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

    पूर्णगाउँ। म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् ।मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवन...

  • म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत

    म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट...

  • दरबाङमा निशुल्क आँखा शिविर सुरु,४६ जनामा मोतिया बिन्दु भेटियो

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सुरु भएको छ । विहिबारदेखि सुरु भएको शिविरमा २७० जनाले आँखा जचाएका छन् । पहिलो दिन ४६ जना मोतिया विन्दुका विरामी भेटिएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिका , रोटरी क्लब अफ पोखरा फिस्टेल ,आ...