• रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख रुपैयाँ थप बजेट विनियोजन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र ...

  • नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३०औं बार्षिक साधारण सभा तथा अधिवेशन

    बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको कार्यक्रम जिसस प्रमुख राजकुमार थापाले उद्द्धाटन गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । ...

  • प्रकाश माविले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले आज (शनिवार) विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा पूर्व विद्यार्थी तथा जनप्रतिधि, शिक्षक–विद्यार्थी सम्मान, विज्ञान प्रदर्शनी, प्रकाशपुञ्ज बिमोचनलगायत कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको हो । व...

  • जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो

    म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...

  • प्रकाश माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा ...

  • मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न (तस्विरहरु)

    बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ ।पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले रोजगा...

  • नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण

    म्याग्दी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको छ । जिल्लाको बेनी नगरपालिका–७,स्थित मङ्गलाघाटमा म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि नगरपालिकाको वडा नम्बर ८ गणेशटोल थित भाडाको घरबाट सेवा दिंदै आएको थियो । ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले एक करोड ८६ लाख...

  • जिसस म्याग्दीको आठौं जिल्ला सभा सुरु (तस्विरहरु)

    म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको आठौं जिल्ला सभा सुरु भएको छ । बुधबारदेखि जिससको सभाहलमा जिल्ला स्थित संघिय तथा प्रदेशका बिषयगत कार्यालयहरु र स्थानीय तहहरुको बार्षिक समिक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका य...

  • दरबाङ बजार अनुगमन (तस्विरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ । होटल ,खाद्य प...

  • नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

    म्याग्दी । नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा म्याग्दीका सुजन बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेपाल जेसीजको सन २०२३ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले ...