• आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”

    म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...

  • बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

    म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन ...

  • खानेपानी मुहानमा बागलुङ र बेनीको विवाद,ट्याङ्की भत्काएपछि आमने–सामने (भिडिओ)

    म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५, कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको म...

  • दिच्याममा १०९ बर्षिय निउरे र १०० बर्षिय रोकाद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

    बेनी । म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । शुक्रबार दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय भक्तबिर रोकाले पनि राष्ट्रिय परिचयपत्रका विवरण दर्ता गराउनुभएको छ । बृद्...

  • लायन्सको डिष्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसी निर्वाचित

    बेनी । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र...

  • निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन

    बेनी। निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ। संघको शनिबार बेनीमा सम्पन्न २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सपाकोटा, नरसिँहबहादुर...

  • अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

    काठमाडौं । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भ...

  • पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटो फिचर)

    म्याग्दी । प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् । हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपह...

  • राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु

    म्याग्दी ।राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका क...

  • लागू औषध सहित २ जना पक्राउ

    बेनी । म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ,जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८, कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७, का २८ वर्षी...