• राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी 

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५...

  • म्याग्दीले व्यहोरेको “चिलगाडीको आतङ्क” !

    म्याग्दी । सिंगो विश्व ब्रह्माण्ड विभिन्न खाले आतङ्कबाट पीडित छ । विश्व आर्थिक मन्दीको आतङ्क । कम्प्युटर भाइरसको आतङ्क । पूँजिवादीे आतङ्क । हतियार आतङ्क । जनसंख्या बृद्धिको आतङ्क । एड्स आतङ्क । कोविड आतङ्क । माफिया आतङ्क । तस्करीको आतङ्क । मूल्यबृद्धिको आतङ्क । बेरोजगारीको आतङ्क । सबभन्दा विभत्स र भयानक आतङ्क हो– विश्व...

  • प्रकाशकीय : म्याग्दी न्युज डटकम आठौं बर्षमा प्रवेश

    म्याग्दी । ग्लोबल म्याग्दी मिडिया प्रा.लि.द्धारा सञ्चालित अनलाइन समाचार पोर्टल म्याग्दी न्युज डटकम ८ औं बर्षमा प्रवेश गरेको छ । ७ बर्ष अघि २४ फागुन अर्थात आजकै दिन हामी साझा आवाजको रुपमा आएका थियौं । वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं । मोफसलमा सञ्चालित...

  • २१ वर्षदेखिको बागलुङ–रत्नेचौर खानेपानी विवाद अन्ततः समाधान !

    ‘बागलुङ नगरपालिकाले खानेपानी व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ।’ बागलुङ । बागलुङ बजारको दीर्घकालीन समस्या हो खानेपानी अभाव । साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको यो शहरका नागरिकहरु वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन् । बागलुङ नगरपालिकाका मुख्य ४ वटा वड...

  • हिमाल आरोहणका लागि कतारकी राजकुमारीको टोली म्याग्दीमा

    म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्...

  • ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय (तस्बिर सहित)

    बेनी । थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्म...

  • कालीगण्डकी नदी किनारमा भेटिएको शवको पहिचान खुल्यो, मृतक गलेश्वरका गणेश रिजाल

    बेनी । शनिबार दिउँसो कालीगण्डकी नदी किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदी किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ । ...

  • मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन,अध्यक्षमा गौचन

    दरवाङ । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पद...

  • जिल्ला स्तरीय नृत्य प्रतियोगिता: शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि विजयी (तस्बिरहरू)

    बेनी । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् । याे पनि... त्यस्तै विद्यार्थी तर्फ क्रमशः प्रकाश मावि, क...

  • कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

    बागलुङ । कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५र४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । ‘...