• रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत एक लाख २५ हजार रुपै...

  • नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर ,सचिवमा देव राना मगर र ललिता तिलिजा ,सहसचिवमा लोकबहादुर पुन र ...

  • जनैपूर्णिमा अवसरमा खयर भारानी (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५,मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजाआजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । बेनी देखि तीन दिनको यात्रा गरेर यहा...

  • नियम विपरित सुविधा लिएको छैन् ,मलाई बदनाम गर्न खोजियो : निवर्तमान मेयर श्रेष्ठ (भिडिओ सहित)

    बेनी। म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । नगरपालिकामा विहिबार पत्रकारहरुसंग भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा भएको रकम पुर्व घोषणा अनुसार सामाजिक क्षेत्रमा खर्चने दोहो¥याउनुभयो । प्रदेश सर...

  • महंगी र भ्रष्टाचार विरुद्ध एमाले म्याग्दीको विरोध प्रदर्शन

    म्याग्दी । नेकपा एमाले अन्तर्गत रहेका जनवर्गीय संगठनहरुले महंगी र भ्रष्टाचारको विरुद्धमा बेनीमा विरोध प्रदर्शन गरेका छन । बुधवार संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरबाट बिरोध ¥यालि निकाली विरेन्द्रचोकमा विरोध सभा गरेको हो । नेकपा एमाले अन्तर्गत रहेका विभिन्न १६ वटा जनवर्...

  • दरबाङ बजार अनुगमन (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार बजार अनुगमन गरेको हो । दरबाङ क्षेत्रमा मासु,फलफुल ,डेरी ,पाउरोटी ,खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । ...

  • धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...

  • गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)

    धनिलाल गर्बुजा गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास को...

  • पर्वतको धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु

    बेनी । पर्वतको जलजला गाउँपालिका–७,धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभोल्टेज लाईन प्रशारण भएको स्थानिय आरके पौडेलले बताउनुभयो । विद्युत प्राधिकरणको लापरवाहीले यो घटना घटेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार ,करेन्...

  • रघुगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाई

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संरक्षण सहितको विकास निर्माण संचालन गर्न र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छन । शनिबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा संचालनमा रहेका ठुल...