बेनी । लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार म्याग्दी बेनी नगरपालिका वडा नम्बर ८ कालिपुलबाट भारत पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने बर्ष २८ का अलेमुन हकलाई लागूऔषध सहित पक्राउ गरेको हो । सुचना अधिकारी तथा प्रहरी निरिक्षक किरण लामाका अनुसार ,खैरो हिरोईन जस्तो देखिन...
Breaking News
-
-
बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण
म्याग्दी । बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक...
-
बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...
-
क्यान्सर पीडित शेरबुजालाई साढे नौ लाख रुपैयाँ सहयोग
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी क्यान्सर रोगबाट पीडित दुर्गा शेरबुजालाई साढे नौ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । फोक्सो क्यान्सर रोगबाट पीडित शेरबुजालाई उपचारका लागि अष्ट्रेलियामा रहनुभएका किरण शेरबुजाको अगुवाइमा ४ लाख ४२ हजार २७० रुपैयाँ ,अष्ट्रेलियामै रहनुभएका भुपी शेरबुजाको अगुवाइमा तीन लाख ...
-
तस्बिरमा ४१ औं मगर स्थापना दिवस
बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...
-
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस ...
-
माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
म्याग्दी। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आई...
-
जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)
म्याग्दी । जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएक...
-
नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन
बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर...
-
यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव
काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...






















