म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज (शनिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्य...
Breaking News
-
-
ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे । यस अघि असोज...
-
मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान
दरवाङ। सत्तारुढ पाँच दलिय गठबन्धनले दरबाङमा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा नेपाली कांग्रेस , नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो । मंसिर ४ ग...
-
म्याग्दीमा अटोरिक्सा सञ्चालनको तयारी
बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरत केसीले कार्यपालिकाबाट अटोरिक्सा सञ्चालन सम्बन्धी कार्यबिधी बनाएर व्यवसा...
-
बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु
म्याग्दी ।नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पसलहरुको अनुगमनले तीव्रता पाएको छ । यसैक्रममा हिँजो (मङ्गलवार) घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयको आय...
-
पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन
बेनी। म्याग्दीमा पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्नभ भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय ...
-
एमाले म्याग्दीले असोज २५ गतेदेखि निर्वाचन अभियान सुरु गर्ने
म्याग्दी ।नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको आउँदो २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु गर्न लागिएको हो । आज (आइतबार) एमाले...
-
म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )
काठमाडौं ।काठमाडौंमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको सामाखुशीमा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सहकारीको साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नुभयो ।संस्थाले...
-
ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकलाई (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा सम्पन बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक पश्चिम दरबाङ ब्याडमिन्टन क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा जिल्ला ब्याडमिन्टन संघ बेनीलाई पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेको आयोजक राज जुग्जाली र न...
-
संविधान दिवसको अवसरमा पाँच दलीय गठबन्धनको दिप प्रज्वलन
बेनी । संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । बेनीको सहिद स्तम्भ चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् । सो कार्यक्रममा नेप...


























