• हनुमान नाच (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य स.घको मुल आयोजनामा सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् । हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्...

  • महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना

    म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘...

  • बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...

  • सातौं म्याग्दी महोत्सवको तयारी पुरा,बेनी बजार बेहुलीझैँ सिङ्गारिए

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो । बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झ...

  • सातौं म्याग्दी महोत्सवमा उठ्नु पर्ने कुरा : म्याग्दीमा छन् अनमोल सम्पदा ,लाभान्वित हुन सकेनन् जनता

    बेनी । यही पुस २८ गतेदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवमा तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको तयारीसँगै जिल्लामा रहेका प्राकृतिक सम्पदाहरुको पहिचान र प्रचारप्रसार गरी यस्ता अनमोल प्राकृतिक सम्पदाबाट जनतालाई लाभान्वित बनाउनेतर्फ पनि आयोजकको ध्यान जान आवश्यक देखिएको छ ।प्राकृतिक सम्पदा र भौगोलिक विविधताले युक्त हि...

  • धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको ...

  • मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित (तस्बिरहरु)

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाको शनिबार गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारेमा सुरु भएकाे गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको  छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको संशोधित बजेट तथा कार्यक्रम बहुमतले अस्वीकृत भएपछि थप छलफल गरी आवश्यक संशोधन गर्नुपर्ने ...

  • कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो ।लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको व...

  • सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावि रकम भुक्तानी

    बेनी । म्याग्दी सदरमुकाम बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा विहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ बढी मृत्युदावी रकम भुक्तानी गरेको छ । अन्नपूर्ण गाउँपालिका...

  • डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...