काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २७ घण्टा चलेको आन्दोलनमा व्यापक जनधनको क्षति भएको बताउँदै घटनाको सत्य तथ्य छानबिन र दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राखेकी छन्।आन्दोलनकारीदेखि प्रहरीसम्मको मृत्यु भएको तथा सरकारी संरचना र तिनका अभिलेख पूर्णरूपमा नष्ट भएको बताइन् । ‘भौतिक संरचना फेरि निर्माण ग...
Breaking News
-
-
सुमनाले छाडिन् रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले पार्टीको ग्रुप म्यासेन्जरमा मेसेज पठाउँदै उनले पार्टी परित्याग गरेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।उनले लेखेकी छिन्, “कहिलै गल्ति नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसक...
-
निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार ...
-
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, शपथग्रहण आजै
काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै ...
-
म्याग्दी कारागारबाट कैदी भगाउने पाँच अभियुक्त पक्राउ
बेनी । म्याग्दी कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका थुनुवा र कैदी भगाउन सहयोग पु¥याएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ ...
-
बेनीमा दुई घण्टाका लागि कर्फ्यु हट्यो
बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार ,आज अपराह्न ४ बजेबाट ६ बजेसम्म बेनी बजार र आसपासका क्षेत्रमा जारी गरिएको कफ्र्यु आदेश अस्थायी रूपमा हटाइएको छ। प्रशासनले जानकारी दिएको अनुसार, स्थानीयबासीलाई अत्यावश्यक सामान—विशेष गरी तरकारी र खाद्यान्न—किनमेल गर्न सुविधा प्रदान गर्नका लागि कर्फ्यु खुलाइएको हो। साँझ ...
-
देशैभरका कारागारबाट भागे १३ हजारभन्दा बढी कैदीबन्दी
काठमाडौं । जेन–जीको प्रदर्शनपश्चात् मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका छन् । उनीहरू कारागारमा तोडफोड र आगजनी गर्दै भागेका हुन् भने कतिपय ठाउँबाट कारागार प्रशासनलाई दबाब दिएर भागेका छन् । केही ठाउँमा आफैं नजाने भन्दै कारागारमै फर्किएका छन् भने केही कैदीबन्दीलाई बुधबार सु...
-
म्याग्दी कारागारका कैदीबन्दी भागे , कर्फ्यु आदेश जारी
बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन्...
-
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानन्त्रीको सचिवालयले उहाँले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनज...
-
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार,उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।त्यसअघि उनले पार्टी...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 174
- Next Page »






















