ढोरपाटन । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्री । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।यसलाई ...
Breaking News
-
-
बाबियाचौरमा बजार अनुगमन, पसलेबाट निर्देशनको पालना भएन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि...
-
राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...
-
धवलागिरीको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर जनप्रतिनिधी र कर्मचारी प्रमुख सहर झरेका थिए । ...
-
भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने
बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याउनुभएको छ। त्यही योगदानको कदर ...
-
वार्षिक समीक्षामा ३३ कार्यालयको प्रस्तुति
बेनी। जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीद्धारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा ३३ वटा कार्यालयले मात्र आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत हुन्। जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहलाई लक्षित गरेर आयो...
-
दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनिय...
-
जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो । यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र ...
-
स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ डल्लेपिपल स्थित बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा घटनाको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन भएको हो । साउन २४ गते राती ८ः४० बजेको समयमा गल...
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 174
- Next Page »






















