म्याग्दी ,आइतबार बैशाख ०७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद...
आर्थिक
-
-
घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...
-
कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही
काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पता...
-
महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने
काठमाडौं,शनिबार बैशाख ०६ गते । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्। पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन।उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार...
-
लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी
टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...
-
शिख्तानी समाज पोखराद्वारा शिखका विपन्न परिवारलाई राहत वितरण
सेते तिलिजा पुनशिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक सहयोगबाट सो र...
-
‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!
खोटाङ,शुक्रबार बैशाख ०५ गते । ‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो। ‘लकडाउन’का कारण शहर र गाउँका स्थानीय भेला भएर माछा मार्ने र सामाजिक सञ्जालमा पोष्ट गर...
-
विश्वमा कोरोनाबाट १ लाख ४५ हजार बढीको ज्यान गयो
काठमाण्डौं ,शुक्रबार बैशाख ०५ गते ।– वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ । – संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ । – अमेरिका कोरोनाभाइरसबाट सबैभन्द...
-
म्याग्दीमा ¥यापिड टेष्ट मार्फत परिक्षण ,सबै जनाको रिपोर्ट नेगेटिभ
बेनी, विहिबार वैशाख ४ गते । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट)मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना ...
-
पुन समाज पोखराद्धारा गण्डकी प्रदेशलाई स्वाव परीक्षण गर्ने भिटिएम उपकरण सहयोग
म्याग्दी ,बुधबार बैशाख ०३ गते ।पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने ...


























