काठमाडौं ,आइतबार चैत ०९ गते । सरकारले भारत र चीनसँग जोडिएका सीमा नाका एकसातालाई बन्द गर्ने निर्णय लिएको छ। आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यस बन्दका क्रममा सामान आयात निर्यातका काम भने जारी रहने सरकारका प्रवक्ता मन्त्री युवराज खति...
आर्थिक
-
-
बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !
काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार ...
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने
बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...
-
अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द
बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थ...
-
म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै ः घर निर्माण गर्ने क्रम तिब्र
धु्रबसागर शर्मा म्याग्दी,शुक्रबार चैत ०७ गते । हिमाली जिल्ला म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । बेनी नगरपालिका ७ बेनी बजारका युवा उद्यमी अर्बिन श्रेष्ठले पहिलोपटक यहाँ संचालन गरेको इन्टरलक इँटा उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको हो । करीब रू. सात लाखको लगानीमा २०७६ भदौ २० ग...
-
रघुगंगा गाउँपालिकाले बिद्यार्थीलाई आर्थिक सहयोग गर्ने
बेनी ,विहिबार चैत ० ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुन केन्द्रमा पुगेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले विकट क्षेत्रबाट पैदल र सवारीसाधनको प्रयोग गरी परीक्षा केन्द्रसम्म आइपुगेका विद्यार्थीलाई यातायात तथा खाना खर्च बापत भौगोलिक विकटत...
-
अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग
बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थ...
-
१६५ देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुग्यो
एजेन्सी,बुधबार चैत ०५ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार ५ सय १७ जना संक्रमित छन भने ८२ हजार ७ सय ६३ जना निको भैसकेका छन । कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकस...
-
नगरपालिकाद्धारा बोयर बोका र च्यापकटर वितरण
बेनी,मंगलबार चैत ०४ गते । म्याग्दीको बेनी नगरपालिकाको पशु सेवा शाखाले ब्यवसायिक कृषक र समूहलाई उन्नत बोयर जातको बोका र च्यापकटर वितरण गरेको छ । तीन वटा बोयर बोका र तीन थान घाँस काट्न प्रयोग गरिने च्यापकटर सहयोग गरेको हो । च्यापकटर खरिदमा ६० प्रतिशत र बोका सत प्रतिशत अनुदान दिएको शाखाका प्राबिधिक गणेश पौडेलले बताउनुभय...


























