• सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया

    बेनी। गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । ...

  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारणसभा

    बेनी। बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बेनीमा एक कार्यक्रमको विच संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका क...

  • न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा

    म्याग्दी ।‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको हिँजो (शनिवार) सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ ल...

  • सौगात बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा

    म्याग्दी ।सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ । साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत...

  • मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित (तस्बिरहरु)

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाको शनिबार गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारेमा सुरु भएकाे गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको  छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको संशोधित बजेट तथा कार्यक्रम बहुमतले अस्वीकृत भएपछि थप छलफल गरी आवश्यक संशोधन गर्नुपर्ने ...

  • पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने

    बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएक...

  • म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न

    बेनी । म्याग्दीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको समयमा नागरिकले सूचना पाउने अबस...

  • सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावि रकम भुक्तानी

    बेनी । म्याग्दी सदरमुकाम बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा विहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ बढी मृत्युदावी रकम भुक्तानी गरेको छ । अन्नपूर्ण गाउँपालिका...

  • डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...

  • दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए (तस्बिरहरु)

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४...