• कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी एक कर्मचारीको मृत्यु

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानका...

  • खैरो हेरोइनसहित एक जना पक्राउ

    विराटनगर । खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले चेकजाँच गर्नेक्रममा विराटनगर–१२ स्थित कलेज रोडबाट विराटनगर–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई पक्राउ गरेको हो। मण्डलको साथबाट ५।७० ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कर्यालय मोरङका...

  • बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँक...

  • कावासोतीमा ट्याक्टरको ठक्करबाट एक युवकको निधन

    नवलपुर । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्थानीय भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरले हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते सारु मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति न...

  • बुहारी मार्ने अधिकारी पुर्पक्षमा

    काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। अदालतका स्रेस्तेदार ग...

  • होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु

    मोरङ । मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उर्लाबारी–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काल...

  • अब पाँच सय रुपैयाँमै कोरोना परीक्षणः डब्ल्यूएचओ

    काठमाडौँ । अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ। कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्...

  • बागमती प्रदेशमा १,२४८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । देशभर संक्रमण भएको संख्याको आधा भन्दा धेरै संख्या काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुने स्वास्थ्यकर्मीको सख्या पनि बढी रहेको छ । बागमती प्रदेशमा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीहरुको सख्या १ हजार २ सय ४८ ...

  • रेडक्रसको तदर्थ समितिले तलब भत्ता नदिने

    काठमाडौँ । नेपाल रेडक्रसको तदर्थ समितिले आफ्ना पदाधिकारी र सदस्यहरूलाई तलब तथा बैठक भत्ता नदिने र विगतमा भएका विकृति सुधार गर्ने निर्णय गरेको छ । समितिले श्वेतपत्र जारी गरेर संस्थामा भएका विकृति तथा विसंगतिहरूलाई विभिन्न अध्ययन कार्यदलले दिएको सुझावका आधारमा सुधार गर्ने प्रतिबद्धता जनाएको हो । जिल्ला प्रशासन कार्या...

  • कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतक...