• झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

    झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ राससआदर्श समाज ...

  • लकडाउन बैशाख ३ गतेसम्म थपियो

    काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...

  • माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला

    म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...

  • लकडाउन एकसाता थप्‍ने तयारी

    काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...

  • विशेष राहतको प्याकेज ल्याउन पत्रकार महासंघको माग

    काठमाडौँ ,सोमबार चैत २४ गते । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिमको यो घडीमा पत्रकारहरुका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उप...

  • क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई

    बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसे...

  • मंगला गाउपालिकामा बिपन्न र श्रमिक परिवारलाई राहत वितरण सुरु

    राजकुमार पाण्डेबाबियाचौर,आइतबार  चैत २३ गते । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्...

  • मालिका गाउँपालिकामा विपन्न परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण (फोटो फिचर )

    बेनी ,आइतबार चैत २३ गते । म्याग्दीको मालिका गाउँपालिकाले विपन्न परिवारलाई खाद्यान्न राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका गरिब ,ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवालाई गाउँपालिकाले आइतबारदेख...

  • खानेपानी उपभोक्ता संस्थाद्धारा विपन्नको राहतका लागि दुई वडालाई एक लाख सहयोग,महशुलमा बीस प्रतिशत छुट

    म्याग्दी, आइतबार चैत २३ गते । म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनका कारण प्रभावित भएका विपन्नको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ । file photo संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको बैठकले विश्...

  • जलजला गाउँपालिकाकी उपाध्यक्ष गर्बुजा पुनद्धारा विपन्नलाई तरकारी वितरण

    म्याग्दी ,आइतबार चैत २३ गते । पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले विपन्न परिवालाई तरकारी वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावितलाई आइतबार उपाध्यक्ष गर्बुजा पुनले जलजला गाउपालिकाको वडा नं.२ मा पर्ने ...