• म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण

    बेनी ,विहिबार जेठ ०८ गते ।म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण देखिएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी एक युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–६ छापाबाट उपचारका लागि बेनी अस्पताल आउनुभएकी १८ बर्षिया युवतीम...

  • कर्णाली नदीले कटान गर्दा सीमास्तम्भ बगे

    लम्की,बुधबार जेठ ०७ गते । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् । तस्विर साभार : गोरखापत्र यो वर्षको नदी कटानले ७०१र१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघि...

  • नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय दुई पुगेको छ ।पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँ...

  • थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मोरङ ,मंगलबार जेठ ०६ गते । प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज को...

  • थप १८ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

    काठमाण्डौ ,सोमबार जेठ ०५ गते । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।अहिले बेलुकी आएको रिपोर्ट अनुसार कोरोनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...

  • साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु

    दोहा , सोमबार जेठ  ०५ गते । साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको मृत्यु भएको साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ । साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँम...

  • मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

    बेनी ,आइतबार जेठ ०४ गते ।म्याग्दीको बेनी –जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको लेते स्वास्थ्य चौकीको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट करिब १०० मिटर तल...

  • कोरोना रोकथामको निम्ति गलकोटमा जनप्रतिनिधि र दलको सक्रियता बढ्दो

    थम्मन थापाबागलुङ,आइतबार जेठ ०४ गते ।विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपन...

  • बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,स्वाब परीक्षणका लागि पठाइयो

    नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै ...

  • थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

    काठमाडौ ,शनिबार जेठ ०३ गते ।कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ...