काठमाण्डौं ,शुक्रबार जेठ ०२ गते ।स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ । संग्रहालय बनाउ...
समाज
-
-
Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...
-
तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध
मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो । टावरमा क्षति पुग...
-
लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी ,मंगलबार बैशाख ३० गते । लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे । अध्...
-
थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...
-
विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी
काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...
-
सीमारक्षक सिपाही भत्किएका झुप्रोमा,सीमा सुरक्षा गर्न भारतकै बाटो
दाङ ,मंगलबार बैशाख ३० गते । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहर...
-
म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो
म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । fil...
-
मानवीय सेवामा जुटौँः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा,शुक्रबार बैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् । file photo विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय ...
-
विहिबार परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ
काठमाडौं,शुक्रबार बैशाख २६ गते।कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ।पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको हो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो । आज ...






















