कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा नं.५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ...
समाज
-
-
काठमाडौं-२८ को वडाध्यक्षमा पुन:कांग्रेसका भाइराम
काठमाडौं । महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ।निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन् । भाइराम यसअघि पनि यो वडाका वडाध्यक्...
-
आजदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९...
-
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते
सुर्खेत । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्...
-
ड्राइभर फेरिदैँमा थोत्रो गाडीले गति बढाउन सक्दैन : विनोद चौधरी
काठमाडौँ । विश्व अर्बपतिको सूचीमा अटेका नेपाली व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने जिकिर गर्नुभएको छ । मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेकोतर्फ इंकित गर्दै चौधरीले जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्...
-
मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे
जनकपुर । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित हुनुभएको छ। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित हुनुभएको हो। लोसपाका देवेन...
-
थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको थियो । यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफ...
-
सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा जसपा विजयी
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमालेका भोला पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी हुनुभएको छ । मेयरमा निर्वाचित पोखरेलले ३ हजार ३९ मत प्राप्त गनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार केशवप्रसाद साहले ३ हजार २२३ मत ल्याउनुभयो। निव...
-
गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार...






















